हालका सूचना
कोशी प्रदेश भित्र दर्ता भई हाल सञ्चालन रहेका व्यावसायिक एफ.एम. रेडियोहरु, सामुदायिक एफ.एम. रेडियोहरु, केबल टेलिभिजनहरु तथा छापा माध्यमहरुको विवरण तोकिएको संलग्न ढाँचामा मिति २०८१ पौष मसान्त भित्र सम्बन्धित व्यक्ति, फर्म वा कम्पनीले आ-आफ्नो विवरण उपलब्ध गराउने सम्बन्धी सूचना।