हाम्रो बारेमा

नेपालको संविधानको भाग १३ धारा १६२मा प्रदेश कार्यपालिका सम्बन्धी व्यवस्था भए बमोजिम  कोशी प्रदेश, मन्त्रिपरिषदको गठन संविधानको धारा १६८ अनुसार मिति २०७४/११/३ गते भएको हो । नेपालको संविधानको अनुसूची ६ मा रहेको प्रदेश सरकारको अधिकारको सूची बमोजिम यस मन्त्रालयले मूख्यत: शान्ति सुरक्षा¸ प्रदेश प्रहरी¸ प्रदेश अनुसन्धान ब्युरो¸ विपद् व्यवस्थापन¸ द्वन्द्व व्यवस्थापन¸ कानून¸ न्याय¸ सञ्चार तथा प्रदेश सभा मामिला सम्बन्धी कार्य गर्दछ ।

 यस मन्त्रालय कोशी प्रदेशको  राजधानी  बिराटनगर महानगरपालिका वार्ड नं. १०¸ सोमबारे हाट नजिक अवस्थित रहेको छ । यस मन्त्रालयको संगठन संरचना अनुसार प्रदेश सचिव रा.प. प्रथम(प्र.)¸ ५ वटा महाशाखाहरु (प्रशासन तथा योजना महाशाखा¸ यातायात व्यवस्था महाशाखा, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखा, कानून तथा प्रदेश सभा मामिला महाशाखा र सञ्चार तथा सूचना प्रविधि महाशाखा)¸ माननीय मन्त्री ज्यूको निजी सचिवालय र १२ वटा शाखाहरु समेतमा गरी ५९ जना कर्मचारीको दरबन्दी रहेको छ ।

...
मिति सम्झौता नं. सूचना / प्रेस विज्ञप्ति डाउनलोड अवस्था
Update Coming Soon

स्वास्थ्य परीक्षण गर्ने चिकित्सकहरुले सम्झौता गर्न आउने बारेको सूचना

२१ माघ २०८१, मङ्गलवार

शिलबन्दी दरभाउ स्वीकृत गर्ने आशयको सूचना

११ माघ २०८१, शनिवार

कम्प्युटर ईन्जिनीयरको आवेदन बारे सूचना

०४ माघ २०८१, शनिवार

प्रेस विज्ञप्ती

०३ असार २०८०, आइतवार

आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश, विराटनगरकोअनुरोध

२८ चैत्र २०७९, मङ्गलवार

प्रेस विज्ञप्ती (२०७८।११।२६)

२६ फाल्गुन २०७८, बिहिवार
मा.रेवती रमण भण्डारी
मा.रेवती रमण भण्डारी

आन्तरिक मामिला तथा कानून मन्त्री

सचिवालय
कमल बहादुर थापा
कमल बहादुर थापा

नि. प्रदेश सचिव

विश्वदीप बेस्रा
विश्वदीप बेस्रा

उपसचिव(कानून)-प्रवक्ता/गुनासो सुन्ने अधिकारी

9849655612

सुभाष कार्की
सुभाष कार्की

वरिष्ठ शाखा अधिकृत (सूचना अधिकारी)

9842161742

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.